सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच  सामूहिक भेटघाट



काठमाडौं

प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा शीर्ष नेताहरुको भेटघाट भएको छ ।

प्रतिनिधिसभाको बैठकलाई अघि बढाउने सन्दर्भमा सो भेट भएको हो ।

प्रतिक्रिया दिनुहोस्