मिटरब्याज पीडितको संघर्षमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर)


काठमाडौं ।

मिटरब्याज पीडितहरुले बुधबार पनि आफ्नो संघर्ष जारी राखेका छन् । नयाँबानेश्वरमा उनीहरुले प्रदर्शन गरेका छन् । संसद भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।

आफूहरुमाथि प्रहरीले बल प्रयोग गरेर र केही घाइते भएका पीडितहरुले बताएका छन् ।  बानेश्वरमा भएको मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरका कलाकारहरुले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरुले मिटरब्याज पीडितको विषयमा नै आफ्नो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।