४९ प्रतिशतभन्दा धेरै घरमा टिभी, ७३ प्रतिशत नेपालीले चलाउँछन् स्मार्टफोन


काठमाडौँ।

नेपालमा ४९ प्रतिशतभन्दा धेरै परिवारले टिभी प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ४९ दशमलव ४ प्रतिशत अर्थात् ३२ लाख ९१ हजार १८५ घरपरिवाले टिभी हेर्ने गर्छन् ।

यस्तै, ३४ दशमलव २ घरपरिवारमा रेडियो र १५ प्रतिशत घरपरिवारमा कम्प्युटर छ । ३७ दशमलव ८ प्रतिशत परिवारमा इन्टरनेटको पहुँच पुगेको छ ।

यस्तै, ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोनको सुविधा छ । साधारण मोबाइल फोनमा ७३ दशमलव २ प्रतिशतको पहुँच छ ।

 

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।