निफ्राबाट चन्द्र ढकालले दिए राजीनामा


काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद्र ढकालले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक समितिबाट राजीनामा दिएका छन् ।

उपाध्यक्ष  ढकालले  चैत ७ गते मंगलबार कार्यव्यस्तता बढेपछि समय अभाव भएको भन्दै समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् । उनलको राजीनामा चैत सात गते बसेको संचालक समितिको १२३ औं बैंठकका स्वीकृत गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।