कामना परिवारले मनायाे होली (फाेटाे फिचर)



काठमाडौं ।

कामना परिवारले फागु पूर्णिमाका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । आइतबार भएको कार्यक्रममा खुशियाली प्रकट गर्दै होली रंग खेलेर मनाइयो ।

असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्दछ।

यस वर्षको फागुन २२र २३ मा मनाइने फागु पुर्णिमा होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायकाबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस भन्‍ने शुभेच्छासहित सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दै हाली पवृ मनाइएकाे हाे  ।

प्रतिक्रिया दिनुहोस्