एमाले सचिवालय बैठक शुरू



काठमाडौं  । 

नेकपा (एमाले)को सचिवालय बैठक शुरू भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरू भएको एमाले कार्यलय सचिव डा भीष्म अधिकारी जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्