राष्ट्रपति भण्डारी हेटौंडामा


हेटौँडा ।

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान मकवानपुरको हेटौँडा पुगेकी छन्।

 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेटौडा पुगेकी हुन् ।

मकवानपुरकाा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार ३५ करोड लागतमा निर्माण गरिएको ७० बेडको ‍उक्त‍ भवनको उद्घाटन हुने कार्यक्रम छ।

.

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।