खै खै यसको कति पर्छ ?



कोभिडपछि विस्तारै बाह्य पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सन् २०२२ मा ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटक भित्रिएको जनाएको छ । विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर दरबार परिसरमा किनमेल गर्दै विदेशी पर्यटक । तस्वीर : अनिल आङदेम्बे/नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्