अभिनेत्री करिष्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ


काठमाडौं ।

चरित्र हत्या आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्युबसहित सामाजिक सञ्जालमा भाइरल व्यक्तिको रुपमा चिनिएका खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

अभिनेत्री करिष्मा मानन्धरले युट्युबमा अन्तर्वार्तामा दिने क्रममा आफ्नो चरित्रहत्या गरेको उनीविरुद्ध उजुरी दिएकी थिइन् । सोही आधारमा उनलाई ब्युरोले पक्राउ गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।