आइसीसी लिग-२ : सन्दीप र सोमपालले लिए २ विकेट



काठमाडौं ।

आइसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियासँग खेलिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक -एक विकेट लिएका छन्   । केन्या सिरिजपछि मैदान फर्केका सन्दीपले पहिलो विकेट लिएपछि मैदानमा नै भावुक बनेका थिए। ११ औँ ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो दोस्रो बलमा नै विकेट लिए।

प्रतिक्रिया दिनुहोस्