रेशमलाई भेट्न कारागार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह



धनगढी।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाटवार्ता भएको छ ।

टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मूक्ति पार्टीका संरक्षक चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् ।

उर्नीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्