जनयुद्ध दिवसको अवसरमा बागमतीमा सार्वजनिक बिदा


काठमाडौँ।

बागमती प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको अन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जानकारी दिए।

 

 

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।