एकैपटक ७० जना कर्मचारीको सरूवा (सूचीसहित)



काठमाडौं ।

सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीकोको सरूवा गरेको छ। गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना कर्मचारीहरुको काज सरूवा गरेको हो।

जसअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीको सरुवा भएको छ। यसमा ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत भएका छन्।

हेर्नुहोस् कसको कहाँ सरूवा भयो (सूची)


प्रतिक्रिया दिनुहोस्