माओवादी केन्द्रबाट अमनलाल मोदी बने सामान्य प्रशासन मन्त्री


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमनलाल मोदीलाई् सामान्य प्रशासन मन्त्री बनाएको छ ।

प्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री पाएको माओवादी केन्द्रले मोदीलाई पनि मन्त्री बनाउने भएको हो ।

मोदी मोरङ–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।