प्रधानमन्त्री प्रचण्ड गोरखामा, महोत्सवको उदघाटन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् ।

काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्