विश्वकप फाइनल : अर्जेन्टिनाविरुद्ध फ्रान्सले फर्कायो बराबरी गोल



दोहा।

विश्वकप फुटबलको फाइनलमा फ्रान्सले बराबरी गोल फर्काएको छ । खेलको अतिरिक्त समयको ११६ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेललाई ३- ३ को बराबरीमा पुराएको हुन् ।

यसअघि अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यसअघि निर्धारित समय २२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्