विश्वकप फाइनल : अर्जेन्टिनालाई पुन:अग्रता



दोहा।

फिफा विश्वकप २०२२ को फाइनल खेलको अतिरिक्त समयमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले खेलमा पुनः अग्रता लिएको छ।

यसअघि खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा भने दुई गोल खाएको थियो।

यससँगै खेल ३–२ को अवस्थामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्