कतार विश्वकप : फ्रान्सविरुद्ध अर्जेन्टिना २-० ले अगाडि


काठमाडौं।

कतारमा जारी फिफा विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले दुई गोलको अग्रता लिएको छ । खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन् ।

यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।