काठमाडौंको न्यू रोडमामा भेटियो पुरुषको शव


काठमाडौं ।
काठमाडौंको न्यू रोडमा एक पुरुषको शव फेला परेको छ । न्यू रोडमा करिब ४५ वर्षीय पुरुषको शव जुद्ध शालिक नजिकै आज बिहान शंकास्पद अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

 प्रहरीले उनकाे हत्या भएको आशंका गरेका छ । मृतकको पहिचान हुन सकेको छैन। थप अनुसन्धान भइरहेको एसपी मैनालीले  जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।