मन्त्री यादवसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता



s[lif tyf kz’kG5L ljsf; dGqL d[u]Gb|s’df/ l;+x ofbj / g]kfnsf nflu ef/tLo /fhb”t gljg >Ljf:tjaLr /f;folgs dnsf] cfk”lt{ tyf kz’kG5L lasf;sf ljifodf– l;+xb/af/df lzi6frf/ e]63f6– tl:j/ – /fhf/fd sfsL{

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज (बिहीबार) भएको भेटमा सरकारी तवरबाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र ऊखु तथा कफीको नयाँ जातको आयात तथा मानव संशाधन विकासका लागि अध्ययन गर्नेलगायत विविध विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्