एसपीपी सम्झौताबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन



;efd’v ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f sf7df8f}F, !$ df3 M k|ltlglw;efsf] dËnaf/sf] a}7sdf gjlgjf{lrt ;efd’v clUgk|;fb ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f ub}{ . pxfF cl:t cfOtaf/ lglj{/f]w lgjf{lrt eO{ ;f]daf/ /fi6«klt ljBfb]jL e08f/Laf6 kb tyf uf]klgotfsf] zkyu|x0fkl5 kbef/ u|x0f ug'{ePsf] lyof] . t:jL/ M /Tg >]i7÷ /f;;

कठमाडौं । अमेरिकी साझेदारी कार्यक्रम एसपीपीबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका छन् ।

आज .(बिहीबार) प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख सापकोटाले निर्देशन दिएका हुन् ।

उनले भने–‘माननीयहरुले उठाउनु भएको एसपीपी सम्झौता बारेमा मेरो ध्यानाकर्षण भएको छ ।

सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्