जसपा अध्यक्ष उपेन्द्र पक्षको बैठक वीरगञ्जमा जारी

0
Shares

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा जारी रहदाँ यादव पक्षको कार्यकारिणी समितिको बैठक वीरगञ्जमा ुरु भएको हो ।

उक्त बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्ने, बाबुराम पक्षले काठमाडौंमा जारी राखेको केन्द्रीय समिति बैठकका बारेमा धारणा राख्नुका साथै पार्टीका दर्जन बढी एजेन्डामाथि नेताले अभिव्यक्ति राख्ने कार्यतालिका भएको मनिष सुमनले जानकारी दिए ।

Skip This