पूर्वी रूकुममा एक लाख पुरस्कार राशिको भलिबल च्याम्पियनसिप प्रतियोगिता हुने



पूर्वी रूकुम । पूर्वी रूकुममा एक लाख पुरस्कार राशिको तेस्रो खुल्ला भूमेकप भलिबल च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । उक्त पुरस्कार राशिको भलिबल च्याम्पियनसिप प्रतियोगिता तीन दिनसम्म हुने भएको हो ।

भूमे युवा विकास केन्द्रले खुल्ला भूमेकप भलिबल च्याम्पियनसिप प्रतियोगिता आयोजना गरेको छ । यही महिनाको २८, २९ र ३० गते हुने खुल्ला भूमेकप भलिबल च्याम्पियनसिप प्रतियोगितमा पुरुष र महिलातर्फ एक लाख पुरस्कार राशिको व्यवस्था गरिएको छ ।

हेर्नुहोस् विस्तृत सूचना :

प्रतिक्रिया दिनुहोस्