स्थानीय तह निर्वाचनका उम्मेदवार तथा नेता-कार्यकर्ताले चुनावी अभियानमा के-के गर्न पाउँछन् ?


काठमाडौं ।

स्थानीय तह निर्वाचनलाई मर्यादित, शान्तीपूर्ण र भयरहीत बनाउन निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको छ ।

आचारसंहिताको उल्लंघन गरे कारबाही गर्ने जनाएको आयोगले जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु ७२ घण्टा अगाडि नै स्थानीय प्रशासनलाई खबर गर्नुपर्ने छ ।

जुलुस, आमसभा, कोणसभा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने आयोगले जनाएको छ ।

हेनुहोस् सूचना :

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।