उपाध्यक्ष पौडेलले छाडे राप्रपा नेपाल



काटमाडौं ।

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले राजीनामा दिएका छन् ।

अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी हिजो (बुधबार) राजीनामा दिएका हुन् ।

उनी आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए ।

पौडेल गत फागुन १८ गते उपाध्यक्षमा मनोनीत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्