यस्तो छ काठमाडौंको मेयरका उम्मेदवार सुनिता डंगोलको घोषणापत्र (पूर्णपाठसहित)



काठमाडौं l

काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारी घोषणा गरेकी पूर्व मिस नेवाः सुनिता डंगोलले आफ्नो घोषणपत्र सार्वजनिक गरेकी छन् । ८ खम्बे विकासको मोडलसहित डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।

‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मुल नाराका साथ काठमाडौंमा शुक्रबार उनले आफ्नो चुनावी घोषणापत्रका रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन खाले योजना तय गरेकी छन् ।

यस्तो छ उनको घोषणापत्रको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्