कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ छैन : थापा


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका कमल थापाले पार्टीमा बस्ने वातावरण नभएको भन्दै बाहिर निस्कँदासमेत भ्रम फैलाइएको देख्दा उदेक लागेको बताएका छन् । उनले पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएकोसमेत बताएका छन् ।

नयाँ पार्टी गठनको तयारीमा रहेका थापाले नयाँ सिर्जना आफ्नो बाध्यता भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।