एमाले नेता भट्टराई अस्पताल भर्ना  


न्युज अफ नेपाल, काठमाडौं । 

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।  केही दिनदेखि उच्च ज्वरोका कारण उनी घरमै आराम गरिरहेका थिए ।  यद्यपि स्वास्थ्यमा समस्या कायमै रहेपछि उनी आज वीर अस्पतालमा भर्ना भएका प्रेम गुरागाईँले जनाएको छन्  ।

डाक्टरको सल्लाह अनुसार ७ दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको छ । साथै अस्पतालमा रहेको अवधिमा मोबाइल फोन समेत स्वीच अफ रहने बताइएको छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।