मंगलबार थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप१०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९९१६ पीसीआर परीक्षण गर्दा ९५७ जना र ११७ ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १००४ जना निको भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।