नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले लिए शपथ



न्युज अफ नेपाल, काठमाडौं ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार आज प्रधानमन्त्री शेरबहादुर देउवाले १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरूले राष्ट्रपति निवासमा पद तथा गोपनीयतको शपग ग्रहण गरेका हुन् ।

मन्त्रीहरूलाई राष्ट्रपति भण्डारीले शपथ ग्रहण गराएकी हुन् भने राज्यमन्त्रीहरूलाई प्रधान मन्त्रीले शपथ ग्रहण गराए ।

प्रतिक्रिया दिनुहोस्