कार्यकारी निर्देशकको हस्ताक्षरसहितको विज्ञप्तिप्रति एमसीसीको ध्यानाकर्षण



न्युज अफ नेपाल, काठमाडौँ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीए नेपालका कार्यकारी निर्देशकको नक्कली हस्ताक्षरसहितको विज्ञप्ति जारी गरिएको भन्दै आपत्ति जनाएको छ ।

विभिन्न नेपाली मिडियालाई आर्थिक सहयोग गरेको विवरणसहित सामाजिक सञ्जालमा भाइरल भएको उक्त विज्ञप्ति नक्कली भएको बताउँदै संस्थाले भत्सर्ना गरेको छ । त्यस्तै, उक्त विज्ञप्तिमाथि छानबिन गरी कारर्वाही प्रकृया अघि बढाउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्