प्रधानमन्त्रीको सपथविरुद्धकाे रिट निवेदन प्रधानन्यायाधीशको इजलासमा



विकास भट्टराई, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदको सपथ लिएको विरुद्ध दायर रिट निवेदनको सुनुवाई आज प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासमा हुने भएको छ ।

सो रिट निवेदनमा कुनै पनि सदनको सदस्य नभएको व्यक्तिलाई पुनः मन्त्री बनाइएको कार्य संविधान विपरित रहेको पनि दाबी गरिएको छ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली लगायतले सो रिट निवेदन दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्