आर्यघाट शवदाहमा अन्त्येष्टिका लागि पालो कुर्नुपर्ने (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो समय कोरोना महामारीले देश आक्रान्त छ । कोभिड १९ बाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या देशमा दिनहुँ बढ्दैछ । काठामाडौंको पशुपति आर्यघाटमा शवको ताँती लागेको छ। पशुपतिनाथको मन्दिरमा पूजा, आरतीलगायत गतिविधि ठप्प भएपनि यहाँस्थित आर्यघाटमा शवको संख्या दैनिक बढिरहेको छ । कोभिड लागेका व्यक्तिहरुको अन्त्येष्टिका लागि नेपाली सेनाले तयार गरेको शव दहसहित कोभिड बिरामीहरुको अन्त्येष्टी गरिने शवदाहमा अन्त्येष्टिका लागि पालो कुर्नुपर्ने अवस्था छ ।

तस्वीर : उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्