संसदमा मतदानको सम्पूर्ण तयारी पूरा (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।  विश्वासको मतका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

विश्वासको मतमा हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्