राजधानीमा निषेधाज्ञाको आज तेस्रो दिन (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

राजधानीमा निषेधाज्ञा लागू भएको आज तेस्रो दिन । कोरोना संक्रमणको बृद्धिदर तीव्र भएपछि सरकारले राजधानी लगायतका २३ जिल्लामा निषेधाज्ञा लागू गरेको छ । शनिबार निषेधाज्ञा उल्लघंन गर्ने १ हजार १४ मोटर साईकल, कार जीप १ सय ८७ र ठूला सवारी साधन ३७ वटा होल्ड गरिएको महानगरीय टाफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

तस्बिर : दीपक रिजाल

प्रतिक्रिया दिनुहोस्