बुनुको बुलबुल तालैमा



गायक गायिका श्याम गुरुङ र बुनु श्रेष्ठको स्वरमानयाँ लोक दोहोरी गीतबु लबुलतालैमा म्युजिक भडियोसहित हालै सार्वजनिक भएको छ।
कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको गीतमा संगीत पनि श्याम गुरुङकै छ। गीतमा मादल पोषण राज घर्ती मगर, गीतार सन्जिव वराईली, सारगीं हेमन्त कान्छा र बाँसरीं रत्नबिकेको रहेको छ।

साज सज्जायुक्त आकर्षक लोकेशनमा खिचिएको गीतको म्युजिक भिडीयोमा महादेव त्रिपाठी, सुधिर श्रेष्ठ, मनोज बिके, यङ्स् श्रेष्ठ र आकाँक्षा तामाङको नृत्य तथाअभिनय रहेको छ। म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरीयोग्राफी, खिलबहादुर तामाङको निर्देशन, रामकुमार केसीको छायाकंन र गौतमराज खड्काको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्