गर्मीभयो धरान



गीतकार अमर वान्तुको नयाँ गीतगर्मी भयो धरानको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमासत्यराज आचार्य र मेलिना राईको स्वर रहेको छ।

दिनेशबान्तवाको संगीत रहेको गीतको म्युजिक भिडियो जनकदपि पराजुलीले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा पलशाह, साहारा राई र सशी राई लोहोरुङ फिचर्ड छन्। सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन धु्रवराज पराजुली प्रज्वलित’ ले गरेका छन् भने मनिता राईको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्