सिरहाको मालपोत कार्यालयमा बम विस्फोट, ५ घाइते, एकको अवस्था गम्भीर


न्युज अफ नेपाल, काठमाडौं ।

सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।

सो विस्फोटमा परी ५ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।