यस्तो देखियो पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि आईतबार पहिलो बैठक बसेको छ । आजको बैठकमा निकै चर्काचर्की परेको छ । नेकपा प्रचण्ड-माधव समूहका सांसदहरुले बैठक नै बहिस्कार गरे भने नेपाली कांग्रेसले नाराबाजी गर्दै बैठक स्थगित गर्न सभामुखलाई बाध्य पारे ।

आज कांग्रेसको नाराबाजीपछि १० मिनेटको लागि स्थगित बैठक भोलि दिउँसो १ बजे बस्ने गरि सूचना टाँसेर स्थगित भएको छ ।

बैठककै क्रममा देखिएका केही दृश्यहरु…

तस्बिर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्