संसद पुनर्स्थापनाको खुशीयालीमा दीप प्रज्वलन (फोटो फिचर)



काठमाडौं । सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने फैसला गरेपछि काठमाडौंका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको हो । गत पुष ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन  गरेकी थिइन् ।

तस्विर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्