नारायणकाजीको धमलामाथि हमला : ‘ऋषि धमला जी, तपाईँ चुप लाग्नुस्’


न्युज अफ नेपाल,काठमाडौं ।

नेकपा माधव-प्रचण्ड समूहले बुधबार राजधानीमा आयोजना गरेको विरोध सभामा नेता नारायणकाजी श्रेष्ठले आक्रोशित हुँदै पत्रकार धमलामाथि हमाला गरेका छन् । उनले कार्यक्रममा आफू बोल्दै गर्दा अर्को कार्यक्रम नचलाउन धमलालाई आग्रह गरेका थिए ।

उनले झोकिएर भने, ‘ऋषि धमला जी तपाइँ चुप लागेर बस्नुस् ।’ नेता श्रेष्ठले सम्बोधन गरिरहेकै बेला मञ्च अगाडि कार्यकर्ताको अन्तर्वार्ता लिन थालेपछि पत्रकार धमलालाई चुप लागेर बस्न भनेका हुन् ।

हेर्नुहोस् भिडिओ…

भिडिओ स्रोत : सामाजिक सञ्जाल

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।