सडक कब्जा गरेर नाचगान (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड-नेपाल समूहले गरेको आमहड्ताल सफल पार्न पार्टीकै नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन् ।

यसै क्रममा नेतृ पम्फा भुसालको समूहले ललितपुरको पुल्चोमा पहरा दिँदै गरेको देखिएको छ । भुसालसहित अन्य कार्यकर्ता पार्टीको झण्डासहित सडकको बीचमा बसेका छन् । अन्य दिन विभिन्न सवारी साधनले ओगटेका सडक आज भने प्रचण्ड-नेपाल समूहले कब्जा गरेको देखिन्छ ।

तस्वीर :  उजोल डंगोल

सातदोबाटोको सडक बब्जा गरेर नाचगान :

प्रतिक्रिया दिनुहोस्