प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा ओर्लीयो प्रचण्ड-नेपाल समूह (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल समूहले विरोध प्रदर्शन गरेको छ । विरोधमा पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगाएत अन्य नेता कायकर्ताहरु सहभागी छन् ।

उपत्यकाका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ।

तस्वीर: अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्