काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
देशका विभिन्न ठाउँमा राजावादीहरुको प्रदर्शन र समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको स्रोतले बताएको छ । बैठक भोली मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्