न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौँको नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । ग्याँस सिलिण्डर विष्फोटमा परी ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्