काठमाडौं उपत्यकामा आज थप २ हजार १२९ संक्रमित भेटिए


न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।