कोरोना संक्रमित सेनाको संख्या २ हजार ९८८ पुग्यो, २ को मृत्यु


न्युज अफ नेपाल, काठमाडौँ ।

देशभर कोरोना संक्रमित नेपाली सेनाको कुल संख्या २ हजार ९८८ पुगेको छ । जसमध्ये हालसम्म १ हजार ५१८ जना कोरोना मुक्त भइसकेका छन् ।

यस्तै, सक्रिय संक्रमितको संख्या १ हजार ४६८ रहेको छ भने संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र सेनामा कार्यरत थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।