न्युज अफ नेपाल,काठमाडौं ।
आज (शनिबार) थप १२०४ जनामा कोरोाना संक्रमण पुष्टि भएको छ । आज देशभर गरिएका १०३३३ नमुना परीक्षणमा १२०४ संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा हालसम्म ६२ हजार ७९७ जनामा काोरोाना संक्रमण भईसकेको छ । यस्तै ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।