कन्ट्याक ट्रेसिङमा परेपछि कांग्रेस सभापति देउवा होम आइसोलेसनमा


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् ।

सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पोजिटिभ देखिएपछि देउवा होम आइसोलेसनमा बसेका हुन् । आज बालुवाटारमा बोलाइएको विपद् व्यवस्थापन समितिको बैठकमा देउवा अनुपस्थित भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।