राजधानीमा नक्कली प्रेसपासको बिगबिगी


 

काठमाडौ । कारोना संक्रमण बढ्दै गएपछि सरकारले राजधानी लगायत देशका बिभिन्न भागमा निषेधाज्ञा लागू गरेपछि नक्कली प्रेस कार्ड बनाउनेको संख्या बढेको छ ।
नक्कली प्रेस पासको बिगबिगी बढेपछि सुरक्षा निकायले अहिले नक्कली प्रेस पास बोक्नेमाथि कारवाही अगाडि बढाएको छ । प्रहरीले नक्कली कार्ड बनाउनेमाथि निगरानी राख्ने र त्यस्ता कार्ड बनाउनेमाथि कारवाही पनि शुरु गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले बागबजारमा छापा मारेर नक्कली कार्ड बनाउने गिरोहलाई पक्राउ गरेको जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।